24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeमनोरन्जनगायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौं दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्नग्लोबल स्टार अवार्ड२०२६को दोस्रो संस्करणमा नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका लोकप्रिय गायक तथा संगीतकार रमेश पाठक लाईग्लोबल स्टार प्रेरणादायी गायन सम्मान२०२६द्वारा सम्मानित गरिएको

विगत लामो समयदेखि नेपाली गीत–संगीत क्षेत्रमा निरन्तर योगदान दिँदै आउनुभएका रमेश पाठक लाई संगीतमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै नयाँ प्रतिभालाई प्रोत्साहन गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नु भएकोमा उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । । कार्यक्रममा कला, संगीत, पत्रकारिता, समाजसेवा, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वहरूलाई समेत सम्मान गरिएको थियो

समारोहमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख अतिथिका रूपमा तथा हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो कार्यक्रममा वरिष्ठ अभिनेत्री बसुन्धरा भुसाल लाईदिग्गज अभिनेत्री सम्मानतथा वरिष्ठ लोकगायक एवं पत्रकार रामप्रसाद खनाल लाईअति विशिष्ट सम्मानअर्पण गरिएको थियो त्यसैगरी अभिनेता तथा मोडल पल शाह, मोडल उषा उप्रेती, गायक यम बराल, निर्देशक देवेन्द्र पाण्डे लगायत विभिन्न बिधाका चर्चित व्यक्तित्वहरूलाईग्लोबल स्टार अवार्ड२०२६प्रदान गरिएको थियो

कार्यक्रममा पूर्व उपसभामुख एवं प्रतिनिधिसभा सदस्य माननीय इन्दिरा राना मगर, पूर्वसचिव भीम उपाध्याय, गायक आनन्द कार्की, गायिका देविका बन्दना लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो

आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले स्रष्टा तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको योगदानलाई उजागर गर्नु अवार्ड कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो कार्यक्रममा विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो

भर्खरै प्रकाशित

your adv here