17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeआर्थिक

आर्थिक

spot_img

लगातार चौथो दिन पनि शेयर बजार घट्यो

लगातार चौथो दिन आज बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ९३ अङ्कले घटेर दुई हजार ६८...

सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ पुग्यो

सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २२ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

शेयर बजार १७ अङ्कले घट्यो

शेयर बजार आज बुधवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव २३ अङ्कले घटेर दुई हजार ७० दशमलव ८४...

सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा दुई सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको एक लाख २० हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी...

आज सुनचाँदीको भाउ स्थिर

आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि...

शेयर बजार २१ अङ्कले घट्यो, ७ अर्ब ११ करोड रुपैयाँको कारोबार

शेयर बजार परिसूचक नेप्से आज आइतवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव शून्य तीन अङ्कले घटेर दुई हजार...

सुनको भाउ एक सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको...

धेरैले पढेको

Your Adv here