20.1 C
Kathmandu
Monday, February 2, 2026
Homeसमाचार

समाचार

spot_img

आज सुनचाँदीको भाउ स्थिर

आज सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार प्रतितोला एक लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि...

आज क्रिसमस : क्रिश्चियन धर्मावलम्बीले धुमधामकासाथ मनाउँदै

क्रिश्चियन धर्मावलम्बीहरूले आज क्रिसमस दिवस मनाउँदैछन् । अङ्ग्रेजी पात्रो अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस मनाउन...

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको एकल इजलासमा पेसी तोकिएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको...

दुई संसदीय समितिको बैठक आज

संघीय संसद्अन्तर्गत दुई संसदीय समितिको बैठक आज बस्दै छ । आज कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको...

प्रधानमन्त्री प्रचण्ड, देउवा र ओलीबीच छलफल,सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन्। आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफल...

सुनको भाउ एक सय रुपैयाँले बढ्यो

नेपाली बजारमा आज सुनको भाउ आज तोलामा एक सय रुपैयाँले बढेको छ । शुक्रवार तोलाको एक लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको...

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना, उपत्यकामा भने सामान्यतया मौसम सफा

आज कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा...

धेरैले पढेको

Your Adv here