23.1 C
Kathmandu
Thursday, May 21, 2026
Homeभिडियोगायक पंगेनीको एकल आवाजमा ‘चिल्लो कारको अघिल्लो सिट’ सार्वजनिक (भिडियोसहित)

गायक पंगेनीको एकल आवाजमा ‘चिल्लो कारको अघिल्लो सिट’ सार्वजनिक (भिडियोसहित)

Date:

सम्बन्धित खबर

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा नयाँ अध्याय

काठमाडौं । फ्रान्सको कान्स शहरमा आयोजना भइरहेको ७८औँ क्यान्स...

गायक रमेश पाठक ‘ग्लोबल स्टार प्रेरणादायी गायन सम्मान–२०२६’ बाट सम्मानित

काठमाडौं । दक्ष इन्टरनेशनलको आयोजनामा राजधानी काठमाडौंमा सम्पन्न ‘ग्लोबल...

नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठलाई ‘सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान’

महिला उद्यमशीलता तथा निजी क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आउनुभएकी...

‘छोटो छोटो जिन्दगीको लामो सम्झना’ सार्वजनिक (भिडियो)

काठमाडौं  । गायक विक्रमजंग थापा र गायिक शान्तिश्री परियारको...
spot_img

गायक पंगेनीको एकल आवाजमा ‘चिल्लो कारको अघिल्लो सिट’ सार्वजनिक (भिडियोसहित)
लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् ।
सोहि क्रममा लोक दोहोरी गायक बद्रि पंगेनीको नयाँ दोहोरी गित ‘चिल्लो कारको अघिल्लो सिट’बोलको गित चिल्लो कारको अघिल्लो सिट चिल्लो कारको अघिल्लो सिट भएको छ ।

सुप्रसिद्घ दोहोरी गायक बद्री पंगेनीको एकाल आवाजमा रहेको उक्त गितमा दिपक कँडेलको उत्कृष्ट शब्द सृर्जना एवम् दोहोरी गायक गणेश अधिकारी लय रहेको छ ।

बद्रि पंगेनीको कथावस्तु एवन् निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा बद्री पंगेनी,अस्मिता ढकाल,मुक्ति पाण्डे,सुजन लम्साल,ऋषिराम लम्साल,कमल सरगम,बिनिता बराल र सूर्यकुमार परियार अभिनय देख्न सकिन्छ ।

म्युजिक भिडियोलाई राजेश घिमिरे र अनुराग परिहारले छांयाकन एवम् प्रविण भट्टले सम्पादन गरेका छन् ।

अत्यन्तै उत्कृष्ट मन छुने र एउटा प्रेमले खाडिँ छिरे पछि आफ्नो पिरतिमा आएको उतढचढाप, बिछोडको पिडामा तयार पारिएको गितको म्युजिक भिडियो को अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

भर्खरै प्रकाशित

your adv here