22.6 C
Kathmandu
Sunday, March 23, 2025
Homeखेलकुदप्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : चार वटा खेल हुँदै

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : चार वटा खेल हुँदै

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् । आज कीर्तिपुरमा अहिले साढे ९ बजे मधेस र कोशी प्रदेश तथा मूलपानीमा लुम्बिनी र एपीएफ खेल्दैछन् ।

त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा कर्णाली र सुदूरपश्चिम तथा मूलपानीमा बाग्मती र गण्डकी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

लगातार दुई खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ४ अङ्क छ । त्यस्तै, एकरएक खेल जितेका सुदूरपश्चिम, गण्डकी, बाग्मती र लुम्बिनी समान दुई अङ्कसहित क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस र कर्णालीले लगातार दुई खेल हारेका छन् ।

भर्खरै प्रकाशित

your adv here