29.1 C
Kathmandu
Monday, September 21, 2026
Homeखेलकुदप्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दै

प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दै

Date:

सम्बन्धित खबर

नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने सन्देशसहित बेइजिङमा ग्लोबल अवार्ड समारोह

बेइजिङ । एसएमपी मिडिया हाउस तथा निकिला मिडियाको संयुक्त...

भव्य मञ्चमा खुले नयाँ पुस्ताका प्रतिभा, सम्पन्न भयो फेस अफ जुनियर मोडल

काठमाडौं। व्ल्याक बर्ड ईन्टरटेनमेन्ट प्रा.लि.को आयोजनामा सञ्चालित फेस अफ...

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...
spot_img

इङ्ग्लिस प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ ।

चेल्सी १७ खेलमा २२ अङ्कसहित तालिकाको दशौँ स्थानमा छ । समान खेलमा १९ अङ्क रहेको उल्भ्स चौधौँ स्थानमा छ । गएराति भएको खेलमा आर्सनल र लिभरपुलले एकरएक गोलको बराबरी खेले ।

बराबरीसँगै आर्सनल शीर्ष स्थानमा यथावत् छ । उसको १८ खेलमा ४० अङ्क छ । दोस्रो स्थानमा रहेको लिभरपुलको समान खेलमा ३९ अङ्क छ ।

भर्खरै प्रकाशित

your adv here