20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदकर्णाली र लुम्बिनी, बाग्मती र सुदूरपश्चिम, एपीएफ र कोशी तथा गण्डकी र...

कर्णाली र लुम्बिनी, बाग्मती र सुदूरपश्चिम, एपीएफ र कोशी तथा गण्डकी र मधेस खेल्दै : प्रधानमन्त्री कप

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् ।

कीर्तिपुरमा अहिले साढे ९ बजे कर्णाली र लुम्बिनी प्रदेश तथा मूलपानीमा गण्डकी र मधेस खेल्दैछन् । त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा बाग्मती र सुदूरपश्चिम तथा मूलपानीमा एपीएफ र कोशी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा सात वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् ।

पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् । लगातार तीन खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ६ अङ्क छ ।

त्यस्तै, दुई/दुई खेल जितेका सुदूरपश्चिम र बाग्मती समान चार अङ्कसहित क्रमशः तेस्रो, चौथो स्थानमा छन् । यस्तै, एक/एक खेल जितेका गण्डकी र लुम्बिनी समान दुई अङ्कसहित पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस र कर्णालीले लगातार तीन खेल हारेका छन् ।

भर्खरै प्रकाशित

your adv here