17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जन‘गुलाफ’मा सिद्धार्थ पत्नी यशोधराको कथा,६४ जना दर्शकले मात्र हेर्न पाउने

‘गुलाफ’मा सिद्धार्थ पत्नी यशोधराको कथा,६४ जना दर्शकले मात्र हेर्न पाउने

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौँको थापागाउँस्थित मण्डला नाटकघरमा यतिबेला नाटक ‘गुलाफः यशोधराको यात्रा’नियमित मञ्चन भइरहेको छ।

रंगकर्मी रामहरि ढकालको परिकल्पना तथा निर्देशनमा तयार भएको यो नाटक ‘फिजिकल थिएटर’ विधामा रहेर तयार पारिएको छ, जसमा संवाद छैन तर दृश्यले कथा बोल्छ।

सिद्धार्थ गौतमले राज्य, दरबार र नाबालक पुत्रलाई छोडेर गएपछि पत्नी यशोधराको मनमा उब्जिएका उतारचढाव अनि विचार र र मनोविज्ञानलाई गुलाफ नाटकले प्रस्तुत गरेको छ। नाटकमा यशोधराका रूपमा दिया मास्के र सरिता साह देखिएका छन्।

यो नाटक एक सोमा जम्मा ६४ जना दर्शकले मात्र हेर्न पाउनेछन्।

भर्खरै प्रकाशित

your adv here