8.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनगायक रमेश पाठकको शब्द संगीतमा ‘तिम्रै झल्को’ सार्वजनिक (भिडियोसहित)

गायक रमेश पाठकको शब्द संगीतमा ‘तिम्रै झल्को’ सार्वजनिक (भिडियोसहित)

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

लोकप्रिय गायक तथा सर्जक रमेश पाठकको शब्द,संगीतमा तिम्रै झल्को बोलको गितको भिडियो सार्वजनिक भएको छ ।

यस गितमा शब्द,संगीत रमेश पाठकको रहेको छ भने स्वर बेनिशा पौडेलको रहेको छ । गितको भिडियोमा योगेस दाहालको छायांकन तथा ओम प्रसाइको सम्पादन रहेको छ । कृष्ण रसालको निर्देशन रहेको यस गितमा रमेश पाठक स्वयम र शिला गजुरेलले अभिनय गरेका छन् । माया गर्ने आफ्नो प्रेमीले नै घात गरेको र बिछोडमा प्रेमिका पिडाले बहकिएको भिडियोमा देखिने छ ।

गीतको मिक्सिङ, मास्टरीङ नरेन्द्र बियोगीको रहेको छ भने रेकर्ड वेभ स्टुडियो अनामनगरमा भएको हो । गीतको भिडियो रमेश पाठक आधिकारिक युटुब च्यानलबाट डिजिटल बजारमा आएको छ ।

यसै बर्ष मात्र गायक पाठकको तिमी नै तिमी, मायााकै पिर, सातै सुरमा ,तिम्रै झल्को रातदिन ,दशै आयो मनै रमायो,हैरानै गरायौं,लगाएतका गीतहरु सार्वजनिक भैसकेका छन् ।

भर्खरै प्रकाशित

your adv here