15.4 C
Kathmandu
Friday, March 21, 2025
Homeसमाचारदेशका धेरैजसो ठाउँमा मौसम सफा

देशका धेरैजसो ठाउँमा मौसम सफा

Date:

सम्बन्धित खबर

ग़्रेस इभेन्टको आयोजनामा अष्ट सम्मान तथा मिस ग्रेस एयर होस्टेस सम्पन्न

काठमाडौं-  ग़्रेस इभेन्टद्वारा आयोजित प्रतिष्ठित अष्ट सम्मान २०८१ कार्यक्रम तथा...

‘कालमाण्डू’ को छायाङ्कन सम्पन्न

नेपाली एक्सन-थ्रिलर चलचित्र ‘कालमाण्डू’ को छायाङ्कन हालै सम्पन्न भएको छ । मुभी...

मेघ सुवेदीले अमेरिकामा स्थापना गरे ‘श्याडो सपोर्ट फाउन्डेसन’

समाजसेवी मेघ सुवेदीको अध्यक्षतामा संचालन हुन लागेको श्याडो सपोर्ट...

नायक तेज गिरी अभिनित ‘लभ पर्‍या छ’ सार्वजनिक(भिडियो)

काठमाडौं ।   ‘लभ पर्‍या छ’ बोलको नयाँ म्युजिक भिडियो...

नगर प्रमुख चिरिबाबु महर्जनको प्रमुख आतिथ्यतामा परिषद्को बैठक सम्पन्न

ललितपुर- नेपाल स्काउट, बागमती प्रदेश स्काउट, ललितपुर महानगर स्काउट,...
spot_img

देशभरका धेरैजसो ठाउँमा आज मौसम सफा रहेको छ । अब तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अस्तिदेखि छिटपुट वर्षा र हिमपात भए पनि हिजो बेलुकादेखि मौसम खुलेको हो ।

आज काठमाडौं उपत्यकासहित धेरैजसो ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही क्षेत्रमा मौसम सामान्य बदली रहे पनि बाँकी ठाउँमा मौसम सफा रहेको मौसमविद् गोविन्द झाले बताएका छन् । उनका अनुसार आज तराईका केही ठाउँमा बिहानीपख पातलो हुस्सु र कुहिरो छ । तर घाम लागेपछि बिस्तारै हट्नेछ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भर्खरै प्रकाशित

your adv here