17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeभिडियोचेतबहादुर बुढाथोकीको देउशी भैलो गीत ‘हल भाई’ सार्वजनिक

चेतबहादुर बुढाथोकीको देउशी भैलो गीत ‘हल भाई’ सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

चेतबहादुर बुढाथोकी र बबिना खत्रीको स्वरमा रहेको देउशी भैलो गीत ‘हल भाई’ सार्वजनिक भएको छ । बुढाथोकीकै शब्द, सङ्गीत, दिनेश राजबाहकको सङ्गीत संयोजन र मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

ओमको प्रसाइको छायांकन, रहेको गीतको भिडियोमा चेतबहादुर बुढाथोकीकै सम्पादन र निर्देशन रहेको छ । सार्वजनिक गीतको भिडियोमा बुढाथोकी स्वयं साथमा रेजिना चौलागाई, झालक बहादुर बुढाथोकी, डम्बर बुढाथोकी,अनिल थापा मगर, दुर्गा बस्नेत, दिवाकर खानल लगायत थुप्रै कलाकार लाई पनि देख्न सकिछ ।

भर्खरै प्रकाशित

your adv here