20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeभिडियोसुदीप आचार्य र भूमिका केसी अभिनित 'बरिलै' सार्वजनिक

सुदीप आचार्य र भूमिका केसी अभिनित ‘बरिलै’ सार्वजनिक

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

काठमाडौ-सुदीप आचार्य र भूमिका केसी अभिनित ‘बरिलै,’ बोलको गीत युटुयबुमा सार्वजनिक  भएको छ।उक्त म्युजिक भिडियोमा सुदीप आचार्य र भूमिका केसीको अत्यन्त्त राम्रो अभिनय रहेको छ। मोडल सुदीप आचार्यले यस अघी पनि दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन्। सुदीप आचार्य र भूमिका केसी लगएत सम्पूर्ण टिमलाई गीत सफलताको धेरै धेरै शुभकामना ।।


भीम बिसीको शब्द,टेक बिसीको संगित रहेको “बरिलै” बोलको गीतमा एलिना चौहान र टेक बिसीको स्वोर रहेको छ । उक्त गीत साइराम पिक्चर्सले बजारमा ल्याएको छ। उक्त म्युजिक भिडियोमा सागर प्रधानको छायन्कन,मिलन श्रेष्ठ र युबाराज साउदको सम्पादन अनि निर्देशन प्रमोद भण्डारीले रहेको छ।

भर्खरै प्रकाशित

your adv here