17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदभारतसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

भारतसँगको खेलमा नेपाल पहिले ब्याटिङ गर्दै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

एसीसी१९ वर्षमुनिको एसिया कप क्रिकेटमा अहिले नेपाल र भारत खेलिरहेका छन् । दुबईमा भारतले टस जितेर फिल्डिङ रोजे पनि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले अहिलेसम्म दुई खेल खेलेकोमा दुवैमा हार बेहोरेको छ । पहिलो खेलमा पाकिस्तानसँग र दोस्रो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको हो ।

यस्तै, अर्को खेलमा पाकिस्तान र अफगानिस्तान खेल्दैछन् । दुई खेलमा दुवै खेल जितेको पाकिस्तान ४ अङ्क जोडेर समूहको शीर्ष स्थानमा छ ।

अफगानिस्तानले भने दुई खेलमा एकमा जित र एकमा हार बेहोरेको छ । प्रतियोगिताको फाइनल खेल आउँदो पुस एक गते हुनेछ ।

भर्खरै प्रकाशित

your adv here