20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जनअन्जु पन्तको ‘तीनपाने रक्सी’ गीत सार्वजनिक,पुष्प खड्का एलिसा राईको अभिनय

अन्जु पन्तको ‘तीनपाने रक्सी’ गीत सार्वजनिक,पुष्प खड्का एलिसा राईको अभिनय

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘तीनपाने रक्सी’ सार्वजनिक भएको छ । पूर्वेली भाकामा तयार गीतमा गायिका पन्तलाई स्वरमा रियालटी शो मेरो भ्वाईस युनिभर्सका फाईनालिस्ट गायक परेश राईले स्वरमा साथ दिएका छन् ।

डिपी खनालको शब्द, अनिल कोयी राईको सङ्गीत रहेको गीतको एरेन्ज राजु कार्कीले गरेका हुन् । गीतको भिडियोमा चर्चित मोडल पुष्प खड्का एलिसा राईको अभिनय छ । उनीहरूलाई अभिनयमा साथ सुनिता देवान र साथीहरूले दिएका छन् ।

भिडियोको नृत्य निर्देशक कमल राईले गरेका हुन् । दिनेश पराजुलीको छायाङ्कन, अमृत चापागाईको सम्पादन रहेको भिडियो अनिल कोयी राईले निर्देशन गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here