20.1 C
Kathmandu
Sunday, February 1, 2026
HomeUncategorizedनेपाल सुपर लिगमा आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी...

नेपाल सुपर लिगमा आज ललितपुर र इलाम तथा पोखरा र बुटवल लुम्बिनी खेल्दै

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम तथा पोखरा थन्डर्स र बुटबल लुम्बिनी एफसीबीच खेल हुनेछ ।

ललितपुर र इलामको खेल दिउँसो एक बजे दशरथ रङ्गशालामा हुनेछ । ललितपुर ६ खेलमा १० अङ्ककासाथ तालिकाको तेस्रो स्थानमा छ । आजको खेल जितेमा शीर्ष स्थानमा पुग्नेछ । इलाम भने ७ खेलमा पाँच अङ्कसहित पुछारमा छ ।

यस्तै, दशरथ रङ्गशालमै बेलुका ५ बजे बुटवल लुम्बिनी र पोखराको खेल हुनेछ । पोखरा ६ खेलमा ११ अङ्ककासाथ दोस्रो स्थानमा छ । पोखरालाई पनि आजको खेल जितेमा शीर्ष स्थानमा पुग्ने मौका छ । बुटवल लुम्बिनीको ६ खेलमा सात अङ्क छ । तालिकाको छैटौँ स्थानमा छ ।

हिजो साविक विजेता काठमाडौं रेजर्ससँग बराबरी खेलेको धनगढी ६ खेलमा १२ अङ्ककासाथ शीर्ष स्थानमा छ ।

भर्खरै प्रकाशित

your adv here