17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रदरबारको कथामा फिल्म ‘राजमहल’ बन्ने तयारी

दरबारको कथामा फिल्म ‘राजमहल’ बन्ने तयारी

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

दरबारको कथामा फिल्म ‘राजमहल’ बन्ने भएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्म निर्माण घोषणा गरिएको हो । सबिन कुमार तोलांगी डेब्यु निर्देशित फिल्ममा अभिनेत्री आँचल शर्मा, रमेश उप्रेती, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, रेशम गुरुङ, अजयकुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी, सिम्रन पन्त र मिस पविलगायत कलाकारको अभिनय रहने छ।

करिब चार करोड बजेटमा बन्ने भनिएको फिल्मको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरू गरिनेछ। त्यसपछि न्युजिल्यान्ड र नेपालमा फिल्मको छायांकन हुनेछ। फिल्मलाई पुरुषोत्त प्रधानले छायांकन गर्नेछन्।

ऋषि लामिछाने कार्यकारी निर्माता रहेको फिल्मका निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ रहेका छन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन्। फिल्ममा अर्जुन पोखरेल र बाबुल गिरीले संगीत भर्नेछन्।

भर्खरै प्रकाशित

your adv here