17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeखेलकुदमैत्रीपूर्ण खेलमा इन्टर मियामी अल नासरसँग ६ गोलले पराजित

मैत्रीपूर्ण खेलमा इन्टर मियामी अल नासरसँग ६ गोलले पराजित

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

मैत्रीपूर्ण खेलमा लियोनल मेस्सीको इन्टर मियामी अल नासरसँग ६ गोलले पराजित भएको छ ।

साउदी अरेबियामा गएराति भएको खेलमा मियामी ६–० गोलको फराकिलो अन्तरले पराजित भएको हो । चोटका कारण अल नासरका क्रिस्टियानो रोनाल्डोले खेलेनन् ।

मेस्सी पनि अन्तिम सात मिनेट मात्र खेलेका थिए । अल नासरका टालिस्काले ह्याट्रिक गरेको खेलमा एमिरिक लापोर्टे, ओटाभियो र मोहम्मद मारनले एकरएक गोल गरे ।

भर्खरै प्रकाशित

your adv here