13.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeसमाचारदेशका धेरैजसो ठाउँमा मौसम सफा

देशका धेरैजसो ठाउँमा मौसम सफा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

देशभरका धेरैजसो ठाउँमा आज मौसम सफा रहेको छ । अब तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । अस्तिदेखि छिटपुट वर्षा र हिमपात भए पनि हिजो बेलुकादेखि मौसम खुलेको हो ।

आज काठमाडौं उपत्यकासहित धेरैजसो ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी केही क्षेत्रमा मौसम सामान्य बदली रहे पनि बाँकी ठाउँमा मौसम सफा रहेको मौसमविद् गोविन्द झाले बताएका छन् । उनका अनुसार आज तराईका केही ठाउँमा बिहानीपख पातलो हुस्सु र कुहिरो छ । तर घाम लागेपछि बिस्तारै हट्नेछ ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भर्खरै प्रकाशित

your adv here