17.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeचलचित्रकलिउडनायक रोशन श्रेष्ठ कोतपर्वमा सौगत मल्ल संगै मुख्य भुमिकामा

नायक रोशन श्रेष्ठ कोतपर्वमा सौगत मल्ल संगै मुख्य भुमिकामा

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

नेपाली चलचित्र ‘कोतपर्व’निर्माण हुने भएको छ । ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको चलचित्र ‘कोतपर्व’को मुख्य भूमिकामा नायक रोशन श्रेष्ठ अनुबन्धित भएका छन् । चलचित्र निर्देशक रिमेश अधिकारीका अनुसार निर्माण कम्पनी र अभिनेता श्रेष्ठ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी माघ देखि छयाङ्कन गर्ने तयारी रहेको ‘कोतपर्व’चलचित्रमा रोषनको पात्रबारे खुलाइएको छैन । निर्देशक अधिकारीले अनुसार यो अगाडि नै सौगात मल्ल रमेश उप्रेती र बेनिशा हमाल अनुबन्ध भैसकेका छ्न् भने अन्य कलाकारहरू तय गर्ने क्रम रहेको बताए ।

चलचित्र कोतपर्वलाई हिन्दी तथा चाइनिज भाषामा समेत डबिङ गरि विश्वभर एकसाथ रिलिज गरिने तथा सम्पुर्ण पोस्ट्प्रोडक्सनको काम मुम्बईमा गरिने पनि अधिकारीले बताए कोतपर्व नेपालकै दोस्रो ठूलो हत्या काण्ड हो त्यही घटनालाइ जस्ताको त्यस्तै चलचित्रमा उतारिने समेत बताए।

भर्खरै मात्र रास्ट्रभक्ती चलचित्र “यो मन त मेरो नेपाली हो” निर्माण गर्दै मुख्य भुमिका निर्वाह गरेका रोशन श्रेष्ठले यो भन्दा अगाडी दर्जनौ चलचित्रमा अभिनय गरिसकेका छ्न् । नायक रोशनलाई प्रफेक्ट सुहाउँदो एक मुख्य पात्र भएकोले र रोषन एक कुसल कलाकार समेत रहेकाले कोत पर्वको एक मुख्य भुमिकामा लिएको निर्देशक अधिकारीले बताए

भर्खरै प्रकाशित

your adv here