20.1 C
Kathmandu
Sunday, February 1, 2026
Homeमनोरन्जन‘धरहरामा बस्यो माया जाल’मा राज टाइगर र शोफीको रोमान्टिक अभिनय

‘धरहरामा बस्यो माया जाल’मा राज टाइगर र शोफीको रोमान्टिक अभिनय

Date:

सम्बन्धित खबर

डिजे युवाको एक दशक लामो पीडादायी संघर्षको सुखद अन्त्य

काठमाडौं ।  कुनै समय नेपालको सांगीतिक क्षेत्रमा तहल्का मचाएका...

हेरुका लामाको निर्देशनमा ‘शरदको चिसो हावामा’

दिन परदिन मौसम चिसिदै गर्दा चलचित्र निर्माता तथा अभिनेता...

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सुरू, दुवै महामन्त्री सहभागी

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र...

नृत्य निर्देशक संघको तेस्रो केन्द्रिय अधिवेशन सम्पन्न, अध्यक्षमा भुवन दास श्रेष्ठ

काठमाडौं : ‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने...
spot_img

गायिका शान्तीश्री परियार र गायक कृष्ण काफ्लेको स्वर रहेको नयाँ गीत ‘धरहरामा बस्यो माया जाल’ सार्वजनिक भएको छ । सपना बानियाको शब्द रहेको गीतमा संगीत तथा संगीत संयोजन सुन्दर लामाको छ ।

गीतको भिडियोमा राज टाइगर र शोफीको अभिनय छ । डान्सिङ शैलीको गीतको म्युजिक भिडियो निकै तामझामका साथ निर्माण गरिएको छ । केशवराज भट्टको कोरियोग्राफी, मानकृष्ण महर्जनको छायांकन, पदम सुवेदीको सम्पादन रहेको भिडियो आदित्य बुढाथोकीले निर्देशन गरेका हुन् ।

भर्खरै प्रकाशित

your adv here