24.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeअवार्डछैठौं जिनियस म्युजिक अवार्डको उत्कृष्ट पाँच चाडैं

छैठौं जिनियस म्युजिक अवार्डको उत्कृष्ट पाँच चाडैं

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रबद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपाली कला, भाषा र साङ्गीतिक क्षेत्रको विकास विस्तार र प्रवद्र्धनका लागि क्रियाशिल कलाकर्मीलाई प्रोत्साहन एवम् सम्मानका साथै नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटनलाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुँदै आइरहेको “जिनियस म्युजिक अवार्ड–२०८१”आगामी भदौं  ३० गते सोमवार प्रदर्शनी मार्ग, काठमाडौं स्थित नेपाल पुलिस क्लबमा हुन  गइरहेका छ । जिनियस डिजिटल म्युजिक प्रा.लि.ले आफ्नो स्थापनाको दशौँ वर्षको अवसर पारेर जिनियस म्युजिक अवार्ड’ स्थापना गरि २०७६ जेठ ११ गते प्रथम ‘ जिनियस म्युजिक अवार्ड–२०७५’ कार्यक्रम सम्पन्न गरेसँगै निरन्तर पाँचौे जिनियस म्युजिक अवार्ड’ कार्यक्रम सम्पन्न गरिसकेको छ र अहिले छैठौं संस्करण हो ।

नेपाली गीत सङ्गीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन र कलाकर्मीलाई प्रोत्साहन तथा सम्मानका लागि विभिन्न विधामा ‘छैठौं जिनियस म्युजिक अवार्ड–२०८१’ प्रदान गरिने यस अवार्ड क्रार्यक्रमको उत्कृष्ट पाँच चाडैंनै सार्बजनिक गर्ने तयारीमा रहेको आयोजक कम्पनिले जानाकारी दिएका छन् ।

नेपाली गीत संगीतको क्षेत्रमा योगदान पुर्‍याउनु भएका एकजना विशिष्ट व्यक्तिलाई नगद राशी सहित दीर्घ साधना सम्मान (लाइफ टाइम एचिभ्मेन्ट अवार्ड) प्रदानका साथै अवार्ड समारोहमा स्रष्टा,कलाकार, पत्रकार, पर्यटन व्यवसायी र समाज सेवीलाई सम्मानका साथै चर्चित कलाकारका विबिध साङ्गीतिक प्रस्तुित रहने पनि आयोजक कम्पनिले जानाकारी दिएका छन् ।

भर्खरै प्रकाशित

your adv here