22.1 C
Kathmandu
Tuesday, May 5, 2026
Homeमनोरन्जननृत्य निर्देशक संघको नव बर्षको शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

नृत्य निर्देशक संघको नव बर्षको शुभकामना आदानप्रदान तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

Date:

सम्बन्धित खबर

इनास यूरोपको एघारौं क्षेत्रीय कार्यक्रम भव्य रूपमा बेल्जियममा सम्पन्न

पोर्चुगल। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को एघारौं युरोप क्षेत्रीय...

प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर सार्वजनिक

  पोर्चुगल। कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा...

Kids Genius Star of Nepal 2083: गायन तथा नृत्य प्रतियोगिता हुँदै

काठमाडौं। लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय Genius Digital...

नेपाल संगीत कल्याण कोषद्वारा वनभोजसहित शुभकामना आदान–प्रदान र सांस्कृतिक कार्यक्रम

नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील...

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...
spot_img

काठमाडौं । यही आइतबारका दिन रामहिटी साहित्य सदनमा नृत्य निर्देशक संघको आयोजनामा नवबर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नृत्य निर्देशक सङ्घ नेपालको तेश्रो केन्द्रीय अधिवेशनबाट निर्वाचित कार्यसमितिद्वारा आयोजना गरिएको थियो ।
यस कार्यक्रममा प्रमुख अतिथि श्री भैरवबहादुर थापा हुनुहुन्थ्यो ।
कार्यक्रममै वरिष्ठ नृत्य निर्देशक श्री कमल राई ,राजु शाह , आरसि कोइराला , जोगेन्द्र केसी र चन्द्रमान मुनिकारलाई सल्लाहकार चयन गरिएको थियो । नव निर्वाचित कार्यसमितिबाट अध्यक्ष भुवनदास श्रेष्ठ ,वरिष्ठ उपाध्यक्ष शम्भु शाही ,उपाध्यक्ष केशव कोइराला ,महिला उपाध्यक्ष शारदा सोती शर्मा ,महासचिव ऋषिकेश श्रेष्ठ ,सचिव कृष्ण रसाल, कोषाध्यक्ष संगीता शाही खडकी , सहकोषाध्यक्ष चूडामणि फुँयाल , सदस्यहरु अजय कुमार बिष्ट ,बाबु सेन्चुरी , देवराज गुरुङ्, छिरिङ लामा , बिजय घिसिङ ,पिङकी खड्का ,दिपक श्रेष्ठ ,पुर्णिमा श्रेष्ठ ,अनिता रन्जितकारलाई परिचयपत्र वितरण गरिएको थियो |
नृत्य निर्देशक सङ्घ नेपालका विभिन्न प्रदेश , जिल्ला , नगर कार्यसमितिहरूलाई प्रमाणपत्र वितरण गरियो । संस्थापक कार्यसमितिलाई पनि सम्मान गरियो । कार्यक्रममा आजीवन सदस्य भवानी कोइरालालाई परिचय पत्र प्रदान गरिनुका साथै ,यस सस्थाको २०८३ सालको भित्तेपत्रो विमोचन भएको थियो । कार्यक्रममा नै संघले नयाँ सदस्यका रूपमा दिपक श्रेष्ठ ,पुर्णिामा श्रेष्ठ ,अनिता रन्जितकार , लोकेन्द्र शाह ( लुम्बिनी प्रदेश ) लाई मनोनयन गरेको जानकारी दिइएको थियो |

भर्खरै प्रकाशित

your adv here