18.8 C
Kathmandu
Friday, April 17, 2026
Homeराजनीतिकांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

प्रधानमन्त्रीले मन्त्रीहरु हेरफेर गर्ने सङ्केत गरिरहेका बेला सत्तारुढ मुख्य दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बस्ने बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने कांग्रेसको तयारी छ । बैठकमा पार्टीबाट मन्त्री भएकाहरुले आफूले गरेका कामबारे जानकारी गराउँदैछन् ।

साथै महासमिति बैठकको तयारी र राष्ट्रिय सभा चुनावलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुने कांग्रेसले जनाएको छ ।

भर्खरै प्रकाशित

your adv here