28.3 C
Kathmandu
Thursday, April 16, 2026
Homeअन्तरराष्ट्रियमुम्बई प्रहरीले ‘न्यूड फोटोशुट’बारे सोधपुछका लागि रणवीरलाई बोलायो 

मुम्बई प्रहरीले ‘न्यूड फोटोशुट’बारे सोधपुछका लागि रणवीरलाई बोलायो 

Date:

सम्बन्धित खबर

कोरियोग्राफर अश्विनी कान्तझालाई ‘सगरमाथा कला सम्मान २०८२’ प्रदान

काठमाडौं । नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति...

चेम्बरको हीरक जयन्ती अवसरमा महिला सशक्तिकरणको सन्देश,अग्रणी नेपाली महिलाहरूलाई विशेष सम्मान

काठमाडौं — नेपाल महिला चेम्बर ले नेपाल चेम्बर अफ कमर्स को ७५औँ वार्षिकोत्सव...

नयाँ युगको उदय, म नेता बन्न आएको थिइन… बालेन

 ‘म नेता बन्न र पार्टी खोल्न आएको होइन । मेयरले...
spot_img

काठमाडौं– न्यूड फोटोशुटको विषयमा अभिनेता रणवीर सिंहलाई सोधपुछका लागि मुम्बई प्रहरीले बोलाएको छ। मिडिया रिपोर्ट्सका अनुसार अभिनेता सिंहलाई प्रहरीले २२ अगस्टमा हाजिर हुन बताएको छ। 

रणवीरविरुद्ध मुम्बईको एक गैरसरकारी संस्थाले जाहेरी दायर गरेपछि मुम्बई प्रहीका केही अधिकारी शुक्रबार रणवीरको घरमा पुगेका थिए। रणवीरविरुद्ध सामाजिक सञ्जालमा न्यूड फोटो शेअर गर्दै महिलाको भावनाको अपमान गरेको आरोप लगाइएको छ। 

एनजीओले दायर गरेको जाहेरीमा रणवीरले आफ्नो न्यूड फोटो सामाजिक सञ्जालमा शेअर गरेर महिलाको भावनामाथि आघात पुर्‍याउनुका साथै अपमान गरेको आरोप लगाइएको छ।

भर्खरै प्रकाशित

your adv here