21.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeचलचित्रकलिउडकरुणासँगको प्रेममा आकाश !

करुणासँगको प्रेममा आकाश !

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

काठमाडौं । पूजा शर्मासँगको प्रेम सम्बन्ध टुंगिएपछि अभिनेता आकाश श्रेष्ठ केही समय सिंगल रहे । तर उनी यतिबेला ‘सयकडा दश’ डेब्यु अभिनेत्री करुणा श्रेष्ठसँग अफेयरमा रहेको गसिप चलिरहेको छ ।

यद्यपि, यी दुवै लभबर्डले प्रेमलाई सार्वजनिक रुपमा स्वीकारेका छ्रैनन् । बिहीबार आयोजित एक म्युजिक भिडियो पत्रकार सम्मेलनमा करुणाले आकाशसँगको अफेयरको हल्लालाई घुमाउरो ढंगले स्वीकारिन् ।

न त उनले अस्वीकार गरिन् न त स्वीकार नै । यसबारे सोधिएको प्रश्नमा उनी बोल्न मात्र चाहिनन् । यसलाई आफूले प्राइभेट राख्न खोजेको भन्दै उनले प्रश्न टारिन् । घुमाउरो ढंगले उनले प्रेम सम्बन्धलाई स्वीकारेको बुझ्न सकिन्छ ।

‘सकेसम्म म आफ्नो पर्सनल लाइफलाई पर्सनल राख्न नै मन पराउँछु । म रिलेसनसिपमा छु कि सिंगल छु भन्ने कुरा मलाई डिस्क्लोज गर्न पनि मन लाग्दैन । आकाशसँग काम गर्दा पनि धेरै सिकेको छु । म यो टपिक्समा केही पनि बोल्न चाहन्नँ,’ करुणा भन्छिन् ।

आकाशसँग काम गर्दा कम्फर्ट हुने करुणाको अनुभव छ । मिडियामा सम्बन्धलाई लिएर हल्ला चले पनि दुवै जनाले यसलाई प्राइभेट राख्ने प्रयास गरिरहेका छन् ।

भर्खरै प्रकाशित

your adv here