पोर्चुगल — नेपालमा गएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) पोर्चुगलले प्रधानमन्त्री राहत कोषमा १ लाख...
मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न भएको छ । धापासीस्थित द रामालयमा आयोजित कार्यक्रममा प्रतियोगीहरूले डिजाइनर श्री आभी बुटिकका आकर्षक...
लिस्बन पोर्चुगल । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल अन्तर्गत चलचित्र प्रवद्र्धन समितिको आयोजनामा राष्ट्रिय चलचित्र दिवस मनाइएको छ ।
भर्चुअलरुपमा आयोजना गरिएको...
जिन्दगी यस्तै त हो कान्छा
जिन्दगी यस्तै त हो कान्छाउमेर चढ्दै गएपछि
सन्तान परदेशिएपछिरुखोसुखो घर कटेरामै
बाँधिएपछिबिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छउठ्यो–लड्खडाएर फेरि हिँड्योयस्तै त छ हो...
काठमाडौं । मिलाप दोस्रो तीज उत्सव सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौंमा...
काठमाडौं । चौथो संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न भएको छ । काठमाडौंको सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा एक विशेष समारोहबीच गीतसंगीतका विभिन्न विधाका श्रष्टालाई...
नेपाल चेम्बर अफ कमर्स अन्तर्गत गठित नेपाल महिला चेम्बरद्वारा तीजलाई लक्षित गरी ‘ट्रेड सो तीज स्पेसल २०२३’ को आयोजना गरिएको छ । नेपाली महिला उद्यमीहरूद्वारा उत्पादन...