22.1 C
Kathmandu
Saturday, September 5, 2026
Homeअन्तरराष्ट्रियकेबीसीमा आमिरलाई बोलाउनु अमिताभलाई पर्यो भारी

केबीसीमा आमिरलाई बोलाउनु अमिताभलाई पर्यो भारी

Date:

सम्बन्धित खबर

‘बगायो मेरो त सपनाको घर’ मार्फत बाढीपीडितको पीडा पोख्दै चेतबहादुर बुढाथोकी

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा र बाढीका कारण...

बाढी पीडितको पीडामा गायक चेतन राईको सांगीतिक आवाज

काठमाडौं । प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, मानवीय क्षति र...

बुटवलमा नृत्य महोत्सव २०८३ भव्यताका साथ सम्पन्न

लोक सांस्कृतिक नृत्यहरूको महामेला बुटवलमा सम्पन्न भएको छ ।...

वरिष्ठ गायक आनन्द कार्कीको नयाँ गीत ‘ईटहरीको बजारमा’ सार्वजनिक(भिडियो)

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि आफ्नो छुट्टै...

“नृत्य नेपाली पारा” सिजन–२ को विजेता बने यान्ना श्रेष्ठ र श्रृष्टि स्याङ्बो

पोर्चुगल । “नृत्य नेपाली पारा” सिजन–२ अन्तर्गत आयोजित एकल...
spot_img

मुम्बई– अमिताभ बच्चनले सञ्चालन गर्ने लोकप्रिय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति १४’ घोषणा भइसकेको छ । भारत स्वतन्त्र भएको ७५ औं वर्ष पूरा भएको अवसरमा कार्यक्रमको एउटा विशेष श्रृंखलामा बलिउड अभिनेता आमिर खान, भारतीय सेनाका जवान तथा खेल क्षेत्रका विभिन्न व्यक्तिहरु देखिएको छ ।

यद्यपि, केही मानिसहरुले भने उक्त श्रृंखला मन पराएनन् । उनीहरुले सामाजिक सञ्जालमा अहिले बबाल मच्चाउँदै कार्यक्रम बाइकटको माग गरेका छन् । अहिले ट्विटरमा ह्यासट्याग बायकटकेबीसी ट्रन्डिङमा छ ।

केबीसीलाई बाइकट गर्ने मागको कारण भने आमिर खान भएका छन् । जबदेखि आमिर खानको फिल्म ‘लाल सिंह चढ्डा’ को ट्रेलर सार्वजनिक भएको छ, त्यही समयदेखि इन्टरनेटमा ह्यासट्याग बाइकटलालसिंहचढ्डा भन्ने नारा ट्रेण्ड भइरहेका छ । आमिर खान केबीसी कार्यक्रममा आफ्नो फिल्मको प्रमोशनका लागि पुगेका थिए, तर दर्शकलाई त्यो मन परेन । त्यसपछि मानिसले ट्विटरमा पोस्टर शेयर गर्द केबीसीलाई नै बाइकटको माग गर्न थालेका हुन् ।

भर्खरै प्रकाशित

your adv here