काठमाडौं । यही आइतबारका दिन रामहिटी साहित्य सदनमा नृत्य निर्देशक संघको आयोजनामा नवबर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम नृत्य निर्देशक...
नेपाली संगीत क्षेत्रका कलाकारहरूको हित र कल्याणका लागि क्रियाशील नेपाल संगीत कल्याण कोषको आयोजनामा नववर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान-प्रदान, वनभोज तथा विविध...
लिस्बन पोर्चुगल । प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो फिल्म ‘जाली भान्जा’ युट्युबमा सार्वजनिक गरिएको छ । यहाँ आयोजित प्रिमियर समारोहमा फिल्म प्रदर्शन...
समीर लामा,काठमाडौ । एनआरएनए जापानको निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले एसिया प्यासिफिक क्षेत्रको संयोजक पदको उम्मेदवारी घोषणा गरे सङगै काम गर्ने योजना सहितको प्रतिबद्धता पत्र...
नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठद्वारा रचना गरिएको ‘राष्ट्रिय एकताको प्रतीक–वीर नेपाली सेना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गीअड्डामा...
जिन्दगी यस्तै त हो कान्छा
जिन्दगी यस्तै त हो कान्छाउमेर चढ्दै गएपछि
सन्तान परदेशिएपछिरुखोसुखो घर कटेरामै
बाँधिएपछिबिग्रेको बाटोमा चिप्लेपछिघरि–घरि लडिन्छउठ्यो–लड्खडाएर फेरि हिँड्योयस्तै त छ हो...
काठमाडौं । मिलाप दोस्रो तीज उत्सव सम्पन्न भएको छ । ‘भाषा, साहित्य, कला संस्कृति र मौलिकताको संरक्षण तथा सम्वद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ काठमाडौंमा...